पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित १७ जना थपिएका छन् । कुल संक्रमित ७५ पुगेको छ ।
कास्कीमा ३ जनासहित स्याङजामा १० जना, बागलुङमा १ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ३ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।
Comments are closed.