काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलको सोसल इम्प्याक्ट प्रोजेक्ट टिम ९जिसिआइ सोसल क्लबका सदस्य० मुगुको गमगढी प्रस्थान गरेको छ । आगालागी पीडित परिवारलाई उपचार तथा अन्य सहयोग गर्न टोली सोतर्फ प्रस्थान गरेको हो ।
जिसिआइ सोसल क्लबले ६ लाख रुपैयाँभन्दा बढीको खाद्यान्य, कपडा, ब्याङकेट तथा विभिन्न घरायसी सामग्री संकलन गरेको छ । आगलागी पीडित ४७ परिवारको लागि सो सामग्री संकलन गरिएको बताइएको छ ।
सामाजिक काममा विद्यार्थीले देखाएको सक्रियताप्रति कलेजका प्रिन्सिपल डा। करनसिंह ठगुन्नाले प्रसंसा र गर्व गरेका छन् ।
Comments are closed.