इन्टरनेशनल रिलेसन्स अफिस अफ युनिभर्सिटी अफ वार्साकी मोनिका प्लेटेक ग्लोबल कलेजमा

काठमाडौं । इन्टरनेशनल रिलेसन्स अफिस अफ युनिभर्सिटी अफ वार्साकी मोनिका प्लेटेकलाई  ग्लोबल कलेज इन्टरनेशनलमा स्वागत गरिएको छ ।

कलेजका अध्यक्ष खगेन्द्र प्रसाद ओझा, कार्यवहाक प्रिन्सिपल डा. सुवास श्रेष्ठ लगायतले उनलाई स्वागत गरेका हुन् । प्लेटेकले कलेजका विभिन्न विद्यार्थी र संकायसंग महत्वपुर्ण अन्तक्र्रिया गरेकी छन् ।

विद्यार्थी तथा संकाय गतिशिलता र आदानप्रदान, संयुक्त अनुसन्धान, प्रशिक्षण र विकासमा संस्थागत सहकार्यलाई नवीकरण गर्न प्लेटेकको भ्रमण फलदायी रहेको बताइएको छ । युनिभर्सिटी ग्लोबल कलेजको पार्टनर युनिभर्सिटी पनि हो ।

jutta mela

You might also like

Comments are closed.