काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले वैशाख १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Comments are closed.