ग्लोवल आइएमई बैंक र सीडीसीबीच सम्झौता

 

काठमाडौं ।

ग्लोवल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट रु ३ अर्व ऋण लिनको लागि सम्झौता गरेको छ । सम्झौतापत्रमा ग्लोवल आइएमई बैकका सिइओ रत्नराज वज्रचार्य र सीडीसीका नेपालका लागि प्रतिनिधि रवि रायामाझीले हस्ताक्षर गरेका छन् ।

तस्वीर: प्रदीपराज वन्त,रासस

lcci
You might also like

Comments are closed.