पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । उनले उद्योग उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
नारायण कोइराला प्यानलका उम्मेदवार चिनु गुरुङलाई पराजीत गर्दै कार्की विजयी भएका हुन् ।
कार्कीले विजयी भएपछि प्रतिक्रिया दिदै सम्पूर्ण मतदाताहरुप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेका हुन् ।







Comments are closed.