काठमाडौं ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही घटेको छ । बुधबार १ लाख ४ सयमा कारोवार भएको छापावाला सुनको मूल्य बिहीबार ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य १ हजार ३ सय ६० रुपैयाँ रहेको छ ।
Comments are closed.