काठमाडौं । पछिल्लो साता नेपाली बजारमा सुनको मूल्य निरन्तर उकाली लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
मंगलवार सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रति तोला ३ सय रुपैयाँ मूल्य बढेको हो ।
Comments are closed.