बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य २ सय रुपैयाँ बढेको हो ।

बिहबिार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । । तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहबिार चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य २० रुपैयाँ घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.