सुनको मूल्य दिनँहु बढ्दैं, प्रतितोला १ लाख ९७ हजार ९०० मा कारोबार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आन सुन प्रतितोला ६ हजार ९०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आजका लागि सुन प्रतितोला सुन १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार भने प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार आज आज चाँदीको मूल्य भने १० रुपैयाँ वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.