काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार हुँदैछ, जसको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ९०० रुपैयाँले घटेको हो ।
त्यस्तै, चाँदी प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।








Comments are closed.