काठमाडौं । आइतबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा २ सय ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबारको बजारमा सुन प्रतीतोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.