
काठमाडौं । आज छापावाला सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लागि सुनको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ ।
मंगलबार भने १ लाख ९५ हजार रुपैयाँमा किनबेच भएका थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढेको छ ।
मंगलबार २ हजार १६० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज भने २ हजार २२५ रुपैयाँ कायम भएको छ ।
Comments are closed.