काठमाडौं । सोमबार सुनको मूल्यचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुनको मुल्य एक हजार समत सयले बढेको हो । त्यस्तै चाँदीको मूल्य पैतालिस रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला तीन कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ उचाई बनाउँदै बढेको हो ।
त्यस्तै चाँदी दुई हजार चार हजार ७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
Comments are closed.