बढयो सुनको मूल्य, कारोबार रकम कति ?

काठमाडौं । नेपाली बजार शुक्रबार सुनको मुल्य बढेको छ । आज प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ । शुक्रबार दिन २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

 

You might also like

Comments are closed.