बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आइतबार सुनको मुल्य तोलामा ६०० रुपैयाँ बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला१ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । भने, आज भने बढेर १ लाख ८४ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आजका लागि चाँदीको मूल्य १ हजार ९१० रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा भने २० रुपैयाँ कम हो । गत शुक्रबार १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

You might also like

Comments are closed.