घट्यो सुनचाँदीको मूल्य, कति छ आजको कारोबार मुल्य कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहिबार तोलामा ४०० रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ।यसअघि बिहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रूपैयाँले घटेको छ । बिहिबार २ हजार २०० रूपैयाँ निर्धारण गरिएको चाँदीको मूल्य आज प्रतितोला २ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.