काठमाडौैं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेको लागेको हो ।
आज सुन प्रतितोला दुई लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७ सय ८० रुपैयाँमामा कारोबार भएको छ ।



Comments are closed.