बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ ।  मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँ  र चाँदी १ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ  र चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  ।
हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ८४५ कायम भएको थियो ।
You might also like

Comments are closed.