काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ९९५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ग
त शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ र चाँदी ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।






Comments are closed.