काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य १७५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ५ हजार ५५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
हिजो मंगलबार सुनप्रतितोला २ लाख ९१ हजार र चाँदी ४ हजार ८८० मा किनबेच भएको थियो ।






Comments are closed.