बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ ।  सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो

गत शुक्रबार प्रतितोला २ लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार २ लाख ९३ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । आज प्रतितोला चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

You might also like

Comments are closed.