बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज बुधबार सुनको मूल्य ८ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।
 आज बुधबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ कायम भएको थियो ।
You might also like

Comments are closed.

Secret Link