घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला  १५५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ  र चाँदीको मूल्य ३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँर चाँदीको मूल्य ३ हजार ८५५ रुपैयाँ थियो ।
You might also like

Comments are closed.

Secret Link