काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १२ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ३ हजार ३३५ रुपैयाँ कायम थियो ।






Comments are closed.