बढ्यो सुनको मूल्य, कारोवार मूल्य कति ?

 

काठमाडौं । आइतबार सुनको मूल्य वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोवार भईरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदकिो मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोवार भईरहेको छ ।

You might also like

Comments are closed.