घट्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

 

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य बिहीबार ४ सय रुपैयाँ घटेको हो ।

बिहीबार सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँ घटेर ९१ हजार १ सय रुपैयाँ रहेको छ ।

jutta mela

बिहीबार चाँदीको मूल्य १० रुपैयाँ घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोवार भईरहेको छ ।

You might also like

Comments are closed.