काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ३ सय रुपैयाँ बढेको हो ।
मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ रहेको छ ।






Comments are closed.