काठमाडौं ।पछिल्लो समय सुनचाँदीको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ । बिहीबार भने सुनको मूल्य स्थिर रहेको छ ।
बुधबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य बिहीबार स्थिर रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तेजावी सुनको मूल्य पनि स्थिर छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ ।
चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ कायम भएको छ ।
Comments are closed.