ग्रिन डेभलपमेन्ट बैंकको मुख्य कार्यालय न्युरोडमा स्थानान्तरण

पोखरा । ग्रिन डेभलपमेन्ट बैंकको पोखरास्थित मुख्य कार्यालय तथा पोखरा शाखा स्थानान्तरण भएको छ ।

यस अगाडि सभागृहचोकबाट सेवा प्रदान गर्दैै आइरहेको कार्यालय न्यूरोडमा सरेको हो । न्युरोडस्थित होटेल दीपसागरको दुई घर तल सरेको बैंकले जनाएको छ ।

पार्कङको व्यवस्थासहित नयाँ कार्यालयबाट मंगलबारबाट सेवा सुचारु भएको हो ।

You might also like

Comments are closed.