हाम्रो सहयोगी सहकारीको वार्षिक समीक्षा तथा योजना तर्जुमा

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । पोखरा महानगरपालिकास्थित पुम्दिकोट माउन्टेन रिसोर्टमा शनिबार गोष्ठी आयोजना भएको हो ।

सहकारीको वर्षभरीको गतिविधिको समिक्षासहित चालु आर्थिक वर्षको भावी योजनाका विषयमा विस्तृत छलफल भएको अध्यक्ष शुक्रराज कँडेलले जानकारी दिए ।

गोष्ठीमा सहकारीका पदाधिकारी, विभिन्न उपसमिति संयोजक, सदस्य लगायतको उपस्थिति रहेको व्यवस्थापक जीवन अधिकारीले जानकारी दिए ।

jutta mela

You might also like

Comments are closed.