हाम्रो सहयोगीको अध्यक्षमा पुन : शुक्रराज कडेंल

 

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शुक्रराज कंडेल निर्वाचित भएका छन् । सहकारीको पाँचौं अधिवेशनले उनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

सहकारीको उपाध्यक्षमा रुद्रबहादुर विक, सचिवमा कृष्ण तिमिल्सिना, कोषाध्यक्षमा सृजन श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरि कार्यसमिति सदस्यमा मनोज रसाइली, गोपाल भूषाल, कृष्णबहादुर लम्साल, शिवसंसार श्रेष्ठ, रवि विक, डिल्लीराज पाण्डे, सावित्री क्षेत्री, सुमन पहारी र सकुन्तला श्रेष्ठ चयन भएका छन् ।  लेखा सुपरीवेक्षण समितिमा रामचन्द्र पौडेल संयोजक, लक्ष्मी प्रसाद शर्मा र डिलप्रसाद पोखरेल सदस्यमा चयन भएका छन् ।

You might also like

Comments are closed.