काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको महासचिवमा युवा व्यवसायी मेजर शमशेर कुँवर (महेश) निर्वाचित भएका छन् ।
बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
महासचिवमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति कुँवरले आभार व्यक्त गरेका छन् । नेपाल हेभी इक्विपेमन्ट व्यवसायी संघ काठमाडौंको अध्यक्ष समेत हुन् ।
उमाकान्त शर्माको अध्यक्षतमा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
Comments are closed.