काठमाडौं । हेभी इक्युपमेन्ट मेकानिकल व्यवसायी संघको अध्यक्षमा नेत्रबहादुर अधिकारी (भरत) निर्वाचित भएका छन् ।
संघको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सदस्य सचिवमा ऐनबहादुर राउत र कोषाध्यक्षमा शालिकराम श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा सुरेन्द्र तामाङ, खड्कबहादुर कार्की र राजकुमार लामा रहेका छन् ।
व्यावसायिक हकहितका क्षेत्रमा कार्यसमितिले काम गर्ने नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
Comments are closed.