पृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध

 

तनहुं ।
पृथ्वी राजमार्ग अन्तर्रगत आवुंखैरेनी मुग्लिन खण्डमा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । केही समय पहिले मात्र पहिरो झरेर बाटो अवरुद्ध भएको हो ।

आवुंखैरेनी र मुग्लिनको बिचमा रहेको छहरा नजिकै पहिरो गएको प्रत्यक्षदर्शी विद्या ढकलले जानकारी दिए । पहिरो पन्छाएर बाटो खुलाउने तयारी भईरहेको जनाईएको छ ।

You might also like

Comments are closed.