‘नो हर्न प्लिज !’

काठमाडौं ।

 

राजधानी काठमाडौं उपत्यकामा ध्वनि प्रदूषण कम गर्नका लागि ट्राफिक प्रहरीले ‘नो हर्न प्लिज’ भन्ने कार्यक्रमअन्तर्गत काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा राखिएको गाडीमा स्टिकर टाँस्दै ट्राफिक प्रहरी । नो हर्न अभियानलाई कडाईका साथ लागु गरिने प्रहरीले जनाएको छ ।

jutta mela

तस्वीरः प्रदीपराज वन्त, रासस ।

You might also like

Comments are closed.