हुन्डाईले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने

काठमाडौं । हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल’ आयोजना गर्ने भएको छ । असोज १९ गते देखि २१ गते सम्म देशभर रहेका हुण्डाईका शोरुममा ‘हुन्डाई फेस्टिभ कार्निवल’ हुनेछ ।

हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने बताइएको छ ।

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक-फरक कार्यक्रमहरु आयोजना गरिने छ  ।LIVE Food Stalls, LIVE  सांगितिक प्रस्तुति, Kids Play Zone, गाडीसम्बन्धि आवश्यक विभिन्न DIY Tips & Tricks, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुनेछन् । तिनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई TikTok Contest, ‘EXTER Treasure Hunt’, Daily ‘Test Drive & Win’ र महिला चालकहरुप्रति लक्षित Hyundai ‘Wheels on Heels’ जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ। कार्नीवल मा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड BOSCH तथा WHIRLPOOL का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्।

नेपाली अटो बजारमा आफ्नो एक विशेष पहिचान स्थापित गर्न सफल नेपालका लागि ज्थ्ग्ल्म्ब्क्ष् को आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेटलले शुभ कामना व्यक्त गर्दै आफ्नो परिवारसँग यस कार्यक्रममा नजिकैको हुन्डाई शोरुममा आउन अनुरोध गरेको छ ।

You might also like

Comments are closed.