काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले बुधवार सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा सपथ ग्रहण गरेका हुन् ।
सो अवसरमा नव निर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद दिएका थिए । सो अवसरमा बीमा प्राधिकरणका अध्यक्ष सिलवालले सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।
Comments are closed.