काठमाडौं । “आइएमई पे” मा पहिलो पल्ट क्युआर भुक्त्तानी गर्ने ग्राहकलाई क्यासब्याक प्राप्त हुँने भएको छ ।
आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेडको ” को “आइएमई पे” पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकहरुलाई लक्षि गरी नयाँ अभियान सार्वजनिक गरेको हो ।
यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गर्री भक्ता गर्ने ग्राहकहरुले “FIRSTQR ” प्रोमोकोड प्रयोग गरी रु २५ क्यासब्याक प्राप्त गर्नसक्नेछन् ।
सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्तानी गर्न प्रेरित गर्री विद्युतीय भुक्त्तानी गर्न प्रोत्सहन गर्न साथै वित्तिय साक्षरता प्रदान गर्ने गर्ने उदेश्यले सुचारु गरिएको आइएमईले जनाएको छ ।
Comments are closed.