काठमाडौं । “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब घरमैबसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ ।
आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट ग्राहकहरुले आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्नेछन् । सो सेवा अन्र्तगत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्स्युरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न मिल्छ ।
लामो लाइन तथा अ झन्झट्बाट ग्राहकहरुलाई जोगाइ सजिलै बीमा निवकरण गर्न उदेश्यका साथ आइएमई पेबाट सो इन्स्युरेन्स पोलिसिहरुको नविकण गर्न सुबिधा उपलब्ध गराएको हो ।
साथै नव वर्ष २०८० को उपलक्ष्यमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी निवकरण गर्न ग्राहकहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउनेछन् ।
Comments are closed.