आइएमई पे बाट आइएमई लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक

काठमाडौं ।  ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीले अब आफ्नो प्रिमियम रकमको ०.५५ बराबर ( १ हजार रुपैयाँ सम्म) क्यासब्याक पाउने भएका छन् ।  ।

वैशाख १४ गते देखि संचालन भएको सो अफर साउन ३१ गतेसम्मलागु हुने बताइएको छ । अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्न सक्नेछन् ।

You might also like

Comments are closed.