युवा व्यवसायी धामी कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी

काठमाडौं । युवा व्यवसायी तथा नेपाली काँग्रेसका नेता जनक धामी नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

बर्दिया जिल्लाबाट उनी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी भएका हुन् ।

jutta mela

धामी खसआर्यतर्फबाट उम्मेदवार बनेका थिए ।

You might also like

Comments are closed.