काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेले सेयरधनीलाई दिने भनेको लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्रबैंकले जारी गरेको निर्देशन पनि लघुवित्तले लाभांश संशोधन गरेको हो ।
लघुवित्तले सेयरधनीलाई चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको २६ प्रतिश बोनस सेयर र कर सहित ७.१५ प्रतिशत लाभांश गरी कुल ३३. १५५ मात्र लाभांश दिने भएको छ ।
लघुवित्तले यस अघि प्रस्ताव गरिएको २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ नगद लाभांश दिने प्रस्ताव गरेको थियो यसलाई अहिले संशोधन गरिएको हो ।
संशोधित लाभांश प्रस्ताव राष्ट्र बैंक र यस लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
Comments are closed.