जेरोना वेलनेसले ‘जेरोना डर्मा’उत्पादन श्रृंखला सार्वजनिक गर्ने, छालाको हेरचाहका

काठमाडौं । छालाको सौन्दर्य र स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूलाई लक्षित गर्दै जेरोना वेलनेस प्रा. लि., कुलेश्वर हाइट, काठमाडौंले ‘जेरोना डर्मा’ नामक उन्नत डर्मेटोलोजी उत्पादनहरूको नयाँ श्रृंखला नेपाली बजारमा सार्वजनिकगर्ने भएको छ  ‘Zero Imperfections’ भन्ने नाराका साथ सार्वजनिक गरिएका यी उत्पादनहरू हरेक प्रकारका छालाको लागि उपयुक्त छन्। वैज्ञानिक रूपमा प्रमाणित सामग्रीहरूसहित तयार गरिएका यी उत्पादनहरू छालालाई स्वस्थ, चम्किलो र सन्तुलित बनाउने उद्देश्यले डिजाइन गरिएका छन्।

जेरोना डर्मा उत्पादन सूची:

WASH GLO (वाश ग्लो): ग्लुटाथियोन, ग्लाइकोलिक एसिड, एलोवेरा लगायतका सामग्री युक्त फेसवास, सबै प्रकारको छालाका लागि उपयुक्त।

SUNSHED (सनशेड) – जेल प्रकार: SPF 50 PA++++ युक्त सनस्क्रिन, छालामा सेतो अवशेष नछोड्ने, चिल्लो नहुने र हाइड्रेटिङ।

HYDRA (हाइड्रा): ह्यालुरोनिक एसिड, स्क्वालेन र बटर बेस सामग्रीले भरिएको मोइस्चराइजिङ लोशन।

WASH-C (वाश–सी): भिटामिन–C युक्त फेसवास, कालो धब्बा घटाउँदै छालामा चमक ल्याउने।

SUNSHED – क्रिम प्रकार: जिंक अक्साइड र टाइटेनियम डाइअक्साइडले भरिएको SPF 50+ सनस्क्रिन, म्याट फिनिश र पानी प्रतिरोधी।

HYDRA SOFT (हाइड्रा सफ्ट): संवेदनशील र सुख्खा छालाका लागि उपयुक्त, कोमल क्लिन्जर।

HY-SERUM (हाइ–सिरम): मल्टी-मोलिक्युलर ह्यालुरोनिक एसिड र कोलाजेनसहितको गहिरो हाइड्रेशन दिने सिरम।

SEROMIN-C (सेरोमिन–C): २०% भिटामिन–C युक्त सिरम, एन्टिअक्सिडेन्ट सुरक्षा र टोन सुधारका लागि।

EVE GROOM (इभ ग्रुम): नाइट क्रिम, विभिन्न प्रकारका बटर र भिटामिनले भरिएको छालाको गहिरो पोषणका लागि।

GROOM (ग्रुम): डे क्रिम, हल्का, चिल्लो नहुने र चम्किलो बनाउने हाइड्रेटिङ गुण।

जेरोना वेलनेसका अनुसार, छालाको सुरक्षा, पोषण र सौन्दर्यलाई ध्यानमा राखी उत्पादनहरू वैज्ञानिक परीक्षणसहित तयार पारिएको हो।

You might also like

Comments are closed.