ठूला योजनामा भन्दा साना योजनामा बजेट खर्चनुपर्छः झलक सुवेदी

पोखरा । कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आउनु सकारात्मक रहेको विश्लेषक झलक सुवेदीले बताएका छन् । नीति तथा कार्यक्रममा भनिए जस्तै गरी रोजगारीलाई प्राथमिकतामा राखेर अबको बजेट आउनुपर्ने उनले बताए ।

ठूला योजनामा भन्दा साना योजनामा बजेट खर्च गर्नुपर्ने उनले बताए । साना उद्योग तथा रोजगार र उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

भिडियोमा हेर्नुहोस् अन्तरक्रियाको पूर्ण कार्यक्रमः

jutta mela

अर्थ र राजनीतिक विश्लेषक झलक सुवेदीसँग ‘सरकारको नीति तथा कार्यक्रम र वस्तुगत सान्दर्भिकता’ विषयमा छलफल, आयोजक ः नेपाल पत्रकार महासंघ कास्की

Gepostet von Arthik Awaj am Samstag, 16. Mai 2020

 

You might also like

Comments are closed.