तयारी झिनियाँ

 

गलकोट ।

बागलुङ नगरपालिका–२ मरेपिपलस्थित उद्यमी मीरा श्रेष्ठले तयार गरेको झिनियाँ बिक्रीका लागि मिलाएर राख्दै । उनले चाडपर्वमा मात्र तयार गरेको झिनियाँ र रोटीबाट ६ लाख रुपैयाँ आम्दानी गर्दै आएकी छन्

तस्वीर : खेमराज गौतम/रासस

You might also like

Comments are closed.