कागबेनी त्रिवेणीधाममा श्राद्ध गर्नेको घुइँचो

मुस्ताङ ।


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी त्रिवेणीधाममा चैत्र मुस्ताङ । कृष्ण औँसीको तिथीमा शनिबार दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न आएका आफन्तको घुइँचो । मुस्ताङको कागबेनीमा आज एकैदिन २० हजार बढी भक्तजनहरुले पितृ पूजासहित कागखोला र कालिगण्डकी दोभानमा स्नान गर्ने अनुमान छ ।

तस्बिर : सुन्दरकुमार थकाली/रासस

You might also like

Comments are closed.