कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी खरिद गर्दै उपभोक्ता

काठमाडौं ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा  केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार तरकारी खरिद गर्दै उपभोक्ता ।

 

 

कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार आलुको बोरा लोड अनलोड गरिँदै ।

तस्बिरः : रोशन सापकोटा/रासस

footwear exchange
You might also like

Comments are closed.