‘पोखरा पल्टन वोमन क्रिकेट टिम’लाई कर्माचार्य बेक्स एण्ड फुड्सको साथ

पोखरा । कर्माचार्य बेक्स एण्ड फुड्सले ‘पोखरा पल्टन वोमन क्रिकेट टिम’लाई साथ दिएको छ ।

वोमन्स च्याम्पियनसिप लिग ट्यान्टी ट्वान्टी क्रिकेट टुर्नामेन्टका लागि कर्माचार्य बेक्सले प्रायोजन गरेको हो । पोखरा पल्टन वोमन क्रिकेट टिमको पार्टनर बनेर साथ दिन पाउँदा खुसी लागेको नेशनल सेल्स म्यानेजर कृष्ण भुजेलले जानकारी दिए ।

महिलालाई क्रिकेट खेलतर्फ आकर्षित गर्न यस च्याम्पिनिसिपले सहयोग पुग्ने उनले बताए ।

jutta mela

खेल क्षेत्रमा आउन चाहने महिला खेलाडीका लागि यसले प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.