जोखिमको यात्रा कहिलेसम्म ?

 

भजनी ।

कैलालीको टीकापुर र बर्दियाको आवतजावतका लागि उर्लदो कर्णालीमा जोखिमको यात्रा गरिँदै । टीकापुर नगरपालिका–२ सनकट्टी हुँदै दैनिक सयौं नागरिक स्टिमर (डिजेलबाट चल्ने डुङ्गा) मा नदी वारपार गर्दै आएका छन ।

तस्वीरः झलनाथ खनाल/रासस

You might also like

Comments are closed.